प्राइम लोकेसनको प्राइम प्लट! 🔥
Birtamode · Ward 4
YOUR LAND, AT A GLANCE
See the land. Ask your questions. Take your time.
A CLOSER LOOK
Picture your
possibilities.
About this land
🏡🔥 प्राइम लोकेसनको प्राइम प्लट! 🔥🏡 💎 बिर्तामोडमा आकर्षक घडेरी, मूल्य मात्र ६५ लाख! 💎 📍 स्थान: झापा, बिर्तामोड मेची आँखा अस्पताल तथा विराट ज्योति स्कुलको पूर्वतर्फ आकर्षक लोकेसनमा रहेको चारकुना मिलेको घडेरी अब बिक्रीमा! 📈 बिर्तामोडको बढ्दो सहरीकरणसँगै भविष्यमा घर निर्माण तथा जग्गामा लगानी गर्न चाहनेहरूका लागि आकर्षक अवसर! 📐 जग्गाको मुख्य विवरण: ✅ क्षेत्रफल: १ कठ्ठा (२० धुर) ✅ मोहोडा: ५४ फिट ✅ मुख: पूर्व फर्किएको ✅ बाटो: १८ फिटे प्लम बाटो ✅ लोकेसन: मेची आँखा अस्पताल तथा विराट ज्योति स्कुलको पूर्वतर्फ ✅ मूल्य: जम्मा रु. ६५ लाख मात्र 🔒 FIX RATE — मूल्यमा मोलमोलाइ नहुने! 🌟 किन रोज्ने यो घडेरी? ✔️ बिर्तामोडको आकर्षक तथा विकसित हुँदै गएको स्थान ✔️ फराकिलो मोहोडा भएको प्लट ✔️ पूर्वमुखी घडेरी ✔️ घर निर्माण तथा दीर्घकालीन लगानीका लागि विचार गर्न योग्य अवसर 🔥 यस्तो प्राइम लोकेसनको घडेरी बारम्बार पाइँदैन! 📞 जग्गा हेर्ने समय आजै मिलाउनुहोस्! 📲 थप जानकारी, लोकेसन म्याप, लालपुर्जा तथा जग्गासम्बन्धी विवरणका लागि सम्पर्क गर्नुहोस्। 📞 सम्पर्क नम्बर: 9815934684 💬 WhatsApp / IMO Available 🏡 घर जग्गा झापा 🤝 कानुनी रूपमा दर्ता गरिएको भरपर्दो माध्यम #घरजग्गाझापा #बिर्तामोड #Birtamode #जग्गाबिक्रीमा #घडेरीबिक्री #झापाजग्गा #RealEstateNepal #LandForSale #PrimeLocation #PropertyInvestment
UNDERSTAND THE LOCATION
Where life
takes shape.
Explore the surroundings.
Get a feel for how you’ll arrive.
A visit starts with a conversation.
Exact coordinates haven’t been provided for this listing.
We’ll share the location and help arrange your visit.
THE WAY IN MATTERS.
Connected
to what matters.
AROUND THE NEIGHBOURHOOD
A place in context.
Nearby places supplied by the listing team. Route distance and travel time are calculated in Google Maps when you open a route.
ANOTHER PERSPECTIVE
Walk through. Look around.
SOME THINGS YOU NEED TO SEE FOR YOURSELF.
Let’s walk
the land.
Connect with Binod to ask a question or arrange a visit.