BUY LAND / BIRTAMODE / GJJ-18

Available

बिर्तामोडमै १० लाख ५० हजारमा १४.५ धुर नम्बरी जग्गा!

Birtamode · Ward 10

Rs. 10.5 Lakh14.5 Dhur
बिर्तामोडमै १० लाख ५० हजारमा १४.५ धुर नम्बरी जग्गा!

A CLOSER LOOK

Picture your
possibilities.

About this land

🔥 बिर्तामोडमै १० लाख ५० हजारमा १४.५ धुर नम्बरी जग्गा! 🔥 🏡 तिहार विशेष अवसर! सस्तो मूल्यमा जग्गा किन्ने सुवर्ण मौका। झापा बिर्तामोड नगरपालिका–१० स्थित शिवालय चोक तथा बजार नजिकै आकर्षक पूर्वमोहोडा भएको १४.५ धुर नम्बरी घडेरी सर्वसुलभ मूल्यमा बिक्रीमा। बसोबास तथा भविष्यको लगानीका लागि उपयुक्त स्थानमा यति सस्तो मूल्यमा जग्गा पाउने अवसर नगुमाउनुहोस्। 📍 जग्गाको विस्तृत विवरण: * क्षेत्रफल : १४.५ धुर नम्बरी जग्गा * बाटो : २० फिटे सरकारी बाटो * मोहोडा : ३६ फिट (पूर्व फर्केको) * स्थान : बिर्तामोड–१०, शिवालय चोक तथा बजार नजिकै * जम्मा मूल्य : रु. १० लाख ५० हजार मात्र ⏳ विशेष सूचना: तिहारपछि तुरुन्तै जग्गा पास गर्नुपर्ने भएकाले इच्छुक ग्राहकले समयमै सम्पर्क गर्नुहोला। 📞 थप जानकारी तथा जग्गा अवलोकनका लागि सिधा सम्पर्क गर्नुहोस्। ☎️ 9815934684 ☎️ 9708038777 🏡 घरजग्गा कारोबारको भरपर्दो माध्यम घर जग्गा झापा (Ghar Jagga Jhapa) 🌐 www.gharjaggajhapa.com #घरजग्गाझापा #बिर्तामोडजग्गा #JhapaRealEstate #LandForSale #Birtamod

UNDERSTAND THE LOCATION

Where life
takes shape.

Explore the surroundings.
Get a feel for how you’ll arrive.

⌖

A visit starts with a conversation.

Exact coordinates haven’t been provided for this listing.
We’ll share the location and help arrange your visit.

Ask for the location ↗

THE WAY IN MATTERS.

Connected
to what matters.

Road width (ft)20
Road surfaceGravel
Road frontage (ft)36

SOME THINGS YOU NEED TO SEE FOR YOURSELF.

Let’s walk
the land.

Connect with Binod to ask a question or arrange a visit.

Schedule a site visit ↗
CallWhatsAppSite visit ↗